आदिवासी जनजातिहरुले पहिले आफ्ना अधिकारहरुको महत्वलाई बुझ्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिहंले आदिवासी जनजातिहरुका अधिकारको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार प्राप्त गरी र सीमा भित्र रही संयमित रुपमा आफ्नो अधिकारहरुलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले नीति निर्माण तहमा आदीबासी जनजातिहरुको उल्लेखनीय प्रतिनिधित्व रहेको तर त्यसमा चित्त बुझाउन नसकिने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment