आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिमा विशेष भीड (तस्विरहरू)

डिसी नेपाल
२६ साउन २०८२ १०:५४
56
Shares

काठमाडाैं। आज साउन महिनाको अन्ति‍म सोमबार। साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन्। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षापूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *