कर्णाली यसभिएसले दियो महिला खेलाडीलाई साडी उपहार
काठमाडौं । कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई साडी वितरण गरेको छ।
एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक-एक थान साडी वितरण गरेको हो।
लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदैछ। कर्णाली यसभिएस पहिलो संस्करणको विजेता हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment