इन्द्र जात्राको लिंगो बसन्तपुरतर्फ (तस्बिरहरु)
काठमाडाैं। भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको लिंगाे परम्पराअनुसार विधिपूर्वक बसन्तपुर लगिँदैछ।
आगामी इन्द्र जात्रामा यसलाई बसन्तपुरमा ठड्याइने प्रचलन छ, यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ। हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा लिंगाे ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ।





















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment