देउवा निवासमा तोडफोडको प्रयास
?????????????????????????????????????????????????????????
काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा तोडफोडको प्रयास गरेका छन्।
देउवा निवास तर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले कृष्णपाटी चोकमा रोके पनि भिड थपिएपछि तोडफोडको प्रयास भएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment