सुर्खेतमा एमाले र काँग्रेसको पार्टी कार्यालय जलाइयो

डिसी नेपाल
२४ भदौ २०८२ १३:२७
28
Shares

सुर्खेत । जेनजी पुस्ताको प्रदर्शनकारीले सुर्खेतमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालय जलाएका छन्।

मंगलबार प्रदर्शनकारीले पार्टी कार्यालयहरुमा तोडफोड गर्नका साथै आगजनी गरेका हुन्।

प्रदर्शन नियन्त्रणणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *