अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी
काठमाडौं। काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा अझैपनि नियन्त्रणमा आएको छैन्।
मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो।
काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment