कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा प्रहरीहरूलाई फूलमालासहित स्वागत
काठमाडौं। कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गरि पुनः नियमित कार्य सुचारु गरिएको छ।
आइतबार प्रहरीहरुलाइ आवश्यक ब्यवस्था गरि काम गर्ने वातावरण निर्माणका साथ फूलमाला सहित स्वागत गरिएको छ।
शुक्रबार स्थानीय तथा कर्मचारीहरु मिलेर प्रभागमा सरसफाइ पनि गरेका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment