पार्टीभित्रको गुटबन्दी बन्द गर्दै विगतका मापदण्ड बदल्नुपर्छ : नेता भण्डारी

डिसी नेपाल
२ कार्तिक २०८२ १०:०६
32
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए।

उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए।

उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ। गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ।नाटक अब चल्दैन।नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन। खरानी हात परेको छ। सफा अब गर्नै पर्दछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *