मोहन वैद्यले पार्टी प्रमुख पदबाट राजीनामा दिए

डिसी नेपाल
२ कार्तिक २०८२ १२:०१
100
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले पार्टीको कार्यकारी प्रमुख पदबाट राजीनामा दिएका छन्।

पार्टी प्रमुखबाट राजीनामा दिएसँगै उनले पार्टीका अर्का नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् । वैद्यले पार्टी गठनदेखि नै पार्टीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । वैद्य केही समयदेखि अस्वस्थ छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *