तिहारसँगै बत्तिले सजिएको काठमाडौं (फोटो फिचर)

बिजेन अमात्य
३ कार्तिक २०८२ १८:०९
40
Shares

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ।

तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्।

यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ। यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *