तालाबन्दीपछि सुनसान कांग्रेस केन्द्रीय कार्यालय (तस्बिरहरु)

डिसी नेपाल
१७ कार्तिक २०८२ १९:१६
20
Shares

काठमाडाैं। नेपाली कांग्रेस सुधार अभियानले केन्द्रीय कार्यालय सानेपाको मुख्य गेटमा ताला लगाएपछि पार्टी कार्यालय सुनसान देखिएको छ।

१५ औं महाधिवेशन मिति घोषणा र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी कार्यालयमा ताला लगाएका थिए ।

असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *