ललितपुरमा पुरुष मृत फेला

डिसी नेपाल
२० कार्तिक २०८२ १६:१२
1.0k
Shares

ललितपुर । महालक्ष्मी नगरपालिका-४ भण्डारी मार्ग डेरा गरी बस्ने एक पुरुष मृत फेला परेकी छन्।

रामेछाप घर भएका ३५ वर्षीय यम बहादुर श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *