अर्थमन्त्री खनालद्वारा संसद् भवन अगाडि दीप प्रज्वलन (तस्बिरहरू)

डिसी नेपाल
२३ कार्तिक २०८२ १९:५५
24
Shares

काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको लागि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन्।

उनले आन्दोलनको दुई महिना पुगेको अवसरमा शहीदहरूको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरेका हुन्।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा दर्जनौंले ज्यान गुमाएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *