सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२७ कार्तिक २०८२ ११:१४
3.3k
Shares

काठमाडौं। बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ। चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *