आहा ! रसिला सुन्तला (तस्बिर)
काठमाडाैं। यतिबेला सुन्तलाको सिजन हो। ललितपुरको लगनखेलस्थित बसपार्क क्षेत्रमा व्यवसायी र सर्वसाधरणहरु मौसमी फलफुल किन्न र बेच्न व्यस्त देखिन्छन्। टोकरी, डालो, साइकल, क्यारेटहरुमा मौसमी फलफुल सुन्तला, अनार, केरा, मौसम, जुनार, स्याउ लगायतका फलफुल किनबेचको चटारो हुने गरेको छ।











No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment