रसिलो र स्वादिलो सिन्धुलीको जुनार (तस्बिरहरु)
सिन्धुली जुनारका लागि प्रख्यात छ। रसिलो र स्वादिलो सिन्धुलीको जुनारले राम्रो बजार पाइरहेको छ। गोलन्जोर गाउँपालिका-४ माझ कुविन्डेका किसान बगैंचामा लगाएका जुनार बिक्रीका लागि टिप्न व्यस्त छन् । यही मङ्सिर २३ गतेदेखि २५ गतेसम्म जुनार प्रवद्वन मेला आयोजना पनि भइरहेको छ।























No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment