नेकपाले समानुपातिकमा नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद र मन्त्री सूचीमा नपर्ने
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा वा राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।
पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस गरिने छैन।
आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment