पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

डिसी नेपाल
१८ पुष २०८२ १६:५८
16
Shares

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएकाे सर्वोच्च अदालतको अवलोकन गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन्। यसअघि संघीय संसद भवन र सिंहदरबारभित्र रहेका क्षतिग्रस्त मन्त्रालयकाे समेत अनुगमन गरेकी थिइन्।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *