विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

डिसी नेपाल
२७ पुष २०८२ १८:२२
252
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

विशेष महाधिवेशन सचिवालयका अनुसार सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने छ।

उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ। उद्घाटन सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने क्रम जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *