राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।
सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment