कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन गरेपछि विवादकैबीच कांग्रेसले कार्यसमिति बैठक आह्वान गरेको हो।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment