अबको निर्णय हलबाटै हुन्छ : गगन थापा

डिसी नेपाल
२९ पुष २०८२ १९:०९
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब नेतृत्वको निर्णय हलबाटै हुने बताएका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सहमतिका लागि भएका जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने बताएका हुन्।

विशेष महाधिवेशन भएकाले हलबाट निर्णय गरेर ठिक छ भनेर भन्दा मात्रै दुईवटा महामन्त्रीले मान्नुपर्ने उनले बताए। उनले विशेष महाधिवेशनमा आएका साथीहरूको मर्म बुझ्नुपर्ने धारणासमेत राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *