सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

डिसी नेपाल
९ माघ २०८२ १५:२६
172
Shares

काठमाडौं । विशेष महाधिवेशन पछि पहिलो पटक सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बसिरहेको छ।

सानेपास्थित पार्टी कार्यालयमा नेताहरू बैठकका लागि भेला हुन थालेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *