भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

डिसी नेपाल
२१ माघ २०८२ १०:५०
740
Shares

बैतडी। यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *