गम्भीर विवादमा टिकटकर तुलसा अधिकारी
काठमाडौं। नेपाल प्रहरीले ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएकी तुलसा भनिने तुल्सी अधिकारीलाई भ्रम नर्छन अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले साेमबार एक सूचना जारी गर्दै अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना नफैलाउन अधिकारीलाई आग्रह गरेको छ। प्रहरी उनलाई अनुसन्धान गर्ने निकायमा उपस्थित हुन भनेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment