गुल्मी-१ मा रास्वपाका उम्मेदवार सागर ढकाल अगाडि
काठमाडाैं। गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन्। ढकालले २४३ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १०३ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment