सल्यानमा नेकपाको सुरुवाती अग्रता
सुर्खेत। सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन्। ८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २२३ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment