पाशुपत क्षेत्रमा श्री बछलेश्वरी देवीको जात्रा सुरुवात (तस्बिरसहित)

डिसी नेपाल
५ चैत २०८२ १०:१८
4
Shares

काठमाडाैं। पाशुपत क्षेत्रको ऐतिहासिक जात्रा पर्वहरू मध्येको श्री बछलेश्वरी देवीको रथयात्रा सुरुवात भएको छ।

बुधबार साँझ बज्रेश्वरीको जात्रा समापन भएसँग बछलेश्वरीको रथयात्राको सुरुवात पशुपतिस्थित नदी किनाराको बछलेश्वरी देवीको मन्दिर प्राङ्गणबाट भएको छ।

विधि अनुसार पूजा आजपछि देवीको प्रतिमूर्तिलाई खटमा राखेर टोल टोलमा पूजा सहित परिक्रमा गराउने प्रचलन रही आएको छ। जात्रा शुक्रबार साँझ समापन हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *