मातातीर्थमा माताप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचो (तस्बिरसहित)

डिसी नेपाल
४ वैशाख २०८३ ८:१०
4
Shares

काठमाडाैं। आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।

बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण दिने र आमाको सम्झनामा पूजा गर्ने भक्तजनहरूको बाक्लो भीड लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *