कटुवा पेस्तोलसहित एक जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
रौतहट । बौधीमाई नगरपालिका-७ स्थित बंकुल माँ इटा उद्योग नजिकै नहरको बाटोबाट कटुवा पेस्तोल एक थान सहित भारत पूर्वी चम्पारण मौवाह पंचायत टोल चरमा बस्ने २० वर्षीय सुर्य कुमार दासलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment