विश्व सम्पदा दिवस मनाइँदै

डिसी नेपाल
५ वैशाख २०८३ ७:०८
32
Shares

काठमाडौं। आज विश्व सम्पदा दिवस मनाइँदै छ। विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले शनिबार सम्पदा दिवस मनाउन लागेको हो।

सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (भक्तपुर दरबार क्षेत्र, पाटन, वसन्तपुर, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध र स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *