प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment