कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

डिसी नेपाल
११ वैशाख २०८३ १६:४३

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ।

दलको नेता सहमतिमा चयन गर्नका लागि कांग्रेसले उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाएसँगै दलको नेता चयन प्रक्रिया स्थगित गरिएको हो।

उपसभापतिको समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन्।

निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *