बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तूपमा भक्तजनको घुइँचो (तस्बिरसहित)
काठमाडाैं। आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ। काठमाडौँको बौद्ध स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्।
सक्षम घिमिरे, नेपाल न्यूज बैक


















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment