डोजर चलिसकेपछि यस्तो देखियो शंखमूल
काठमाडौं । सरकारले सार्वजनिक जग्गा र नदी किनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियानलाई निकै आक्रामक रूपमा अगाडि बढाएको छ । यता शंखमुल आसपासका क्षेत्रमा पनि डोजर चलाइएकाे छ । पछिल्लो २४ घण्टामा महानगरले स्वयम्भू, धोबीखोला करिडोर, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन सुरू गरेको छ।






प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment