गोक्यो रीबाट देखिएका हिमालीका दृश्यहरु (तस्बिरसहित)
गोक्यो रीबाट देखिने मनोरम हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । गोक्यो रीको चुचुरोबाट सगरमाथाको अवलोकन गर्न सकिन्छ । साथै, ८५१६ मिटर ल्होत्से, ८४८५ मिटर मकादु, ८१८८ मिटरको चो ओयु, ६८१२ मिटरको आमादब्लम, ६६२३ मिटरको थामसेर्कु, ६७८२ मिटरको काङ्टेगा, ६४४० मिटरको चोलेट्से र ६४९५ तेबोचको हिमाहरु देखिन्छन् ।
गोक्योको शान्ति, हिमालयको भव्य पृष्ठभूमिसँग मिलेर, नेपालको अछुतो सौन्दर्य अनुभव गर्न चाहनेहरूका लागि गोक्यो री ट्रेक पछिल्लो समय झन् लोकप्रिय बन्दै गएको छ ।


























प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment