पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

डिसी नेपाल
२२ वैशाख २०८३ १८:२७

काठमाडौं । पहिरोमा परेर स्काभेटर पुरिँदा चालकको ज्यान गएको छ।

मृत्यु हुनेमा चालक रौतहट पौराही गाउपालिका-३ का ४१ वर्षीय दिलीप स्माली रहेका छन्।

काभ्रेको चौरी देउराली गाउँपालिका-७ टाडिगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउन ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुगां सहितको ढिस्को खस्दा बा.२ क २७९२ नम्बरको स्काभेटर पुरिँदा चालकको मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *