सौन्दर्य र सीपको उत्सव: यी हुन् ‘ब्युटिसियन नेपाल’ का विजेताहरू… (तस्बिरहरु)
काठमाडौं। हालै सम्पन्न ‘ब्युटिसियन नेपाल २०२६’ केवल एउटा सौन्दर्य प्रतियोगिता मात्र रहेन, यो नेपाली सौन्दर्यकर्मीहरूको कला, कौशल र आत्मविश्वासको उत्सव बन्यो। हिमालयन मुभिजको आयोजनामा भएको यस कार्यक्रममा देशभरका ब्युटिसियनहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। ‘ब्युटिसियन नेपाल २०२६’ को उपाधि सानु थापाले जितेकी छन्। फर्स्ट रनर अपः अञ्जली गोले (मस्ट कन्फिडेन्ट, पब्लिक भिडियो च्वाइस) जितेकी छन् र सेकेण्ड रनर अप: सरिता श्रेष्ठ (मस्ट स्मार्ट) उपाधी जितेकी थिइन्।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment