रास्वपा सचिवालय बैठक स्थगित

डिसी नेपाल
१७ जेठ २०८३ २३:५२

काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ।

आज बेलुका ८ बजे बस्ने भनिएको भर्चुअल बैठक स्थगित भएर भोलि बिहान ८ बजे बस्ने छ।

प्रतिनिधिसभा बैठक लम्बिएपछि रास्वपाको बैठक बस्न ढिलाइ भएको थियो। बैठक बस्न ढिलाइ हुँदा सचिवालय बैठक भोलि बिहान बस्ने गरी स्थगित भएको रास्वपाले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *