प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
२१ जेठ २०८३ १७:२९

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका भातृ संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन्।

उनीहरूले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’, ‘जनतासँग सार्वजनिक माफी माग’, ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *