एयरपोर्टमा रवि लामिछानेको प्रतीक्षामा सञ्चारकर्मी (तस्बिरहरू)

डिसी नेपाल
२२ जेठ २०८३ १८:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतबाट नेपाल फर्किँदै छन्।

उनको आगमनको प्रतीक्षामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ।

विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू विमानस्थलमा भेला भएर लामिछानेको आगमनलाई नजिकबाट नियालिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *