भारतीय सीमा अतिक्रमणको विरोधमा माइतीघरमा माओवादीको प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
३० जेठ २०८३ १८:२३

काठमाडौं । नेकपा माओवादीले सुस्तामा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ।

शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *