विश्व संगीत दिवस मनाइँदै

डिसी नेपाल
७ असार २०८३ ८:१२

काठमाडौं। विश्व संगीत दिवस आज मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ।

विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो। नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो।

अहिले संसारका १०० बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ। साङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *