मन्त्रिपरिषद् बैठक सुरु

डिसी नेपाल
१२ असार २०८३ १५:४५

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।

अधिकांश मन्त्री सत्तारुढ दल रास्वपाको पहिलो महाधिवेशनका लागि चितवनमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *