सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment