सांसद अभिषेकप्रताप साहविरुद्धको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
ज्यान मार्ने उद्योगको मुद्दामा जाहेरी परेपछि कपिलवस्तु जिल्ला अदालतबाट सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सोही पक्राउ पुर्जी बदर गराउन माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment