मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३:०० बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री बालेन शाहले उक्त बैठक आह्वान गरेका हुन्।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकाज, समसामयिक राजनीतिक विषय तथा नीतिगत निर्णयहरूका सम्बन्धमा छलफल हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment