वित्तीय शोषणविरुद्ध किसान-मजदुरको ‘राजधानी मार्च’ (तस्बिरसहित)
काठमाडौं। लघुवित्त तथा वित्तीय संस्थाबाट हुँदै आएको शोषण अन्त्यको माग गर्दै किसान र मजदुरहरूले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्।
‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान-मजदुर आन्दोलन नेपाल’को ब्यानरमा आइतबार विशाल विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले “सम्पूर्ण किसान-मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ सडकमा ओर्लिएर आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
(तस्बिरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment