गृह मन्त्रालयले गर्‍यो ४९ शाखा अधिकृत र ९७ नासुको सरुवा (सूचीसहित)

डिसी नेपाल
७ असोज २०८३ १८:४६

काठमाडौं । गृह मन्त्रालयले ४९ शाखा अधिकृत र ९७ नायव सुब्बाको सरुवा गरेको छ।

यही असोज ५ गतेको निर्णयअनुसार ९७ नासुलाई सरुवा गरेको मन्त्रालयले असोज ६ गतेको निर्णयबाट ४९ शाखा अधिकृतलाई सरुवा गरेको हो। सरुवाका दुवै सूचना मन्त्रालयले प्रकाशित गरेको छ।



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *